• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जीविकोपार्जन भत्तामा पुनर्विचार हुने

March 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जीविकोपार्जन भत्तामा पुनर्विचार हुने

हेल्थ टुडे,

काठमाडौं, १६ चैत : अघिल्लो सरकारले क्यान्सर,मुटुरोगी र स्पाइन इन्जुरीका लागि दिन थालेको मासिक पाँच हजारको जीविकोपार्जन भत्तामा पुनर्बिचार गर्ने भएको छ । सरकारले शुक्रबार जारी गरेको श्वेतपत्रमा मन्त्रिपरिषद्बाट भएको यस्तो निर्णय सामाजिक न्यायका दृष्टिले उपयुक्त भए पनि बजेटमार्फत संसदबाट पारित गराएर लागु गर्नुपर्नेमा मनोगत ढंगले गरिएको उल्लेख छ । अघिल्लो सरकारका स्वास्थ्यमन्त्री दीपक बोहोराको प्रस्तावमा जीविकोपार्जन भत्ता दिने निर्णय मन्त्रीपरिषद्बाट भएको थियो । यो निर्णयपछि अर्थमन्त्रालयले १ अर्ब भन्दा बढी दायित्व थपिने भन्दै रकम निकासा गर्न अस्विकार गरेको थियो ।   तर स्वास्थ्यमन्त्री बोहोरा अर्थमन्त्रालयमै ढुकेर रकम निकासाका लागि दबाब दिएका थिए । उनको दबाबका बाबजुद अर्थका अधिकारीले रकम निकासा गर्न अस्विकार गरेका थिए । अन्तिममा अर्थले स्वास्थ्य मन्त्रालयकै बजेटबाट रकमान्तर गरेर पहिलो किस्ता उपलब्ध गराएको थियो । यो रकम निकासा हुनेवित्तिकै तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्यमन्त्री बोहोराले वीर अस्पताल पुगेर पाँच हजारको जीविकोपार्जन भत्ता वितरणको शुभारम्भ गरेका थिए ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा अध्यादेश '२०७४' आज संसदमा पेश
Next article दक्षिणकाली बस दुर्घटनाका घाइतेको उपचार स्टार हस्पिटलमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133244
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web