• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जीविकोपार्जन भत्तामा पुनर्विचार हुने

March 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जीविकोपार्जन भत्तामा पुनर्विचार हुने

हेल्थ टुडे,

काठमाडौं, १६ चैत : अघिल्लो सरकारले क्यान्सर,मुटुरोगी र स्पाइन इन्जुरीका लागि दिन थालेको मासिक पाँच हजारको जीविकोपार्जन भत्तामा पुनर्बिचार गर्ने भएको छ । सरकारले शुक्रबार जारी गरेको श्वेतपत्रमा मन्त्रिपरिषद्बाट भएको यस्तो निर्णय सामाजिक न्यायका दृष्टिले उपयुक्त भए पनि बजेटमार्फत संसदबाट पारित गराएर लागु गर्नुपर्नेमा मनोगत ढंगले गरिएको उल्लेख छ । अघिल्लो सरकारका स्वास्थ्यमन्त्री दीपक बोहोराको प्रस्तावमा जीविकोपार्जन भत्ता दिने निर्णय मन्त्रीपरिषद्बाट भएको थियो । यो निर्णयपछि अर्थमन्त्रालयले १ अर्ब भन्दा बढी दायित्व थपिने भन्दै रकम निकासा गर्न अस्विकार गरेको थियो ।   तर स्वास्थ्यमन्त्री बोहोरा अर्थमन्त्रालयमै ढुकेर रकम निकासाका लागि दबाब दिएका थिए । उनको दबाबका बाबजुद अर्थका अधिकारीले रकम निकासा गर्न अस्विकार गरेका थिए । अन्तिममा अर्थले स्वास्थ्य मन्त्रालयकै बजेटबाट रकमान्तर गरेर पहिलो किस्ता उपलब्ध गराएको थियो । यो रकम निकासा हुनेवित्तिकै तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्यमन्त्री बोहोराले वीर अस्पताल पुगेर पाँच हजारको जीविकोपार्जन भत्ता वितरणको शुभारम्भ गरेका थिए ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा अध्यादेश '२०७४' आज संसदमा पेश
Next article दक्षिणकाली बस दुर्घटनाका घाइतेको उपचार स्टार हस्पिटलमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131649
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web