• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयको नयाँ संरचना यस्तो छ

April 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयको नयाँ संरचना यस्तो छ

हेल्थ टुडे,

काठमाडौं : लामो समयसम्मको गहृकार्यपछि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ संगठन संरचना पारित गरेको छ । मन्त्रीपरिषद् बैठक पारित गरेको संगठन संरचना अनुसार अव स्वास्स्थ्य मन्त्रालयमा सचिव बाहेक २ जनामात्र १२ औं तहका प्रमुख विशेषज्ञ रहने छन् । यसअघि मन्त्रालयमा ३ र स्वास्थ्य सेवा विभागका महानिर्देशक १ गरी ४ जना १२ औं तहका प्रमुख विशेषज्ञको दरबन्दी थियो ।

नयाँ संरचना अनुसार नीति, योजना तथा अनुगमन र गुणस्तर मापन तथा नियमनको प्रमुखमा एक जना प्रमुख विशेषज्ञ र अर्का एक जना जनसंख्या व्यवस्थापन र स्वास्थ्य समन्वय प्रमुख हुनेछन् ।

नयाँ संरचना अनुसार अब स्वास्थ्य मन्त्रालयमा ५ वटा महाशाखा र १६ शाखा रहनेछ । यस्तै मन्त्रालयमा स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ पनि रहनेछ ।

मन्त्रालयलमा रहने ५ महाशाखा

१. नीति, योजना तथा अनुगमन महाशाखा

२.गुणस्तर मापन तथा नियमन महाशाखा

३. स्वास्थ्य समन्वय महाशाखा

४. जनसंख्या व्यवस्थापन महाशाखा

५. प्रशासन महाशाखा

१६ शाखा निम्न अनुसार छन् :

१. नीति तथा योजना शाखा

२. अनुगमन तथा मुल्यांकन शाखा

३. चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा

४. आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा

५. गुणस्तर, मापदण्ड तथा नियमन शाखा

६. सुचना प्रबिधि शाखा

७. प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखा

८. बहुक्षेत्रिय समन्वय शाखा

९. विकास सहायता समन्वय शाखा

१०. सार्वजनिक सुचना तथा समन्वय शाखा

११. जनसंख्या व्यवस्थापन तथा सुचना शाखा

१२. लैंगिक समानता तथा समावेशिकरण शाखा

१३. कर्मचारी प्रशासन शाखा

१४. आर्थिक प्रशासन शाखा

१५. कानुन शाखा

१६. आन्तरिक प्रशासन शाखा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवा विस्तार
Next article चितवनका स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131607
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web