• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दोलखाको लामाबगरमा स्टारको स्वास्थ्य शिविर

May 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोलखाको लामाबगरमा स्टारको स्वास्थ्य शिविर

हेल्थ टुडे,

दोलखा : स्टार हस्पिटल, सानेपा ललितपुरले दोलखाको लामाबगर स्वास्थ्य चौकीमा २ दिने वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना, विगु गाँउपालिका लामाबगर तथा बुद्ध म र नेपाल समाजसंगको सहकार्यमा सामाजिक स्वास्थ्य कार्यक्रम अन्र्तगत विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भई सरल र सुलभ दरमा स्वास्थ्य सेवाबाट वञ्चित विरामीहरुलाई लक्षित गरि बैसाख २२ र २३ गते उक्त शिविर आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा सयौं  विरामीले स्वास्थ्य जाँच गराएका थिए । उक्त अवसरमा हस्पिटलले निःशुल्क रुपमा सुगर जाँच गर्नुका साथै आवश्यक औषधी पनि वितरण गरेको थियो । आगामी दिनहरुमा पनि यस किसिमका स्वास्थ्य कार्यक्रमहरु देशका विभिन्न स्थानहरुमा संचालन गर्दै लैजाने  अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले बताएका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्यास्ट्रिक हटाउन अलैंची
Next article आँखामा समस्या यी हुनसक्छन कारण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web