• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व योग दिवसका लागि १२९ मूल समिति गठन

June 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व योग दिवसका लागि १२९ मूल समिति गठन

काठमाडौँ, ३० जेठः चौथो विश्व योग दिवस नेपालमा भव्यताका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा १२९ सदस्यीय मूल समिति गठन भएको छ । मन्त्रालयमा आज आयोजित मूल समितिको पहिलो बैठकमा यस क्षेत्रका सरकारी, सामाजिक क्षेत्रका व्यक्ति, संस्था एवं विद्यालयलाई परिचालन गरी उक्त दिवस मनाउने निर्णय भएको हो । समितिमा सम्बद्ध क्षेत्रका पदाधिकारीको प्रतिनिधित्व छ । जुन २१ (असार ७) मा विश्वभर विश्वभर योग दिवस मनाइन्छ ।
मन्त्री पोखरेलले योग र ध्यानलाई केन्द्रमा राखेर अभियानका रुपमा दिवस मनाउन आग्रह गर्दै योग एक खोजमूलक अनुसन्धान समेत भएकाले आधुनिक जीवनशैलीले ल्याएको परिवर्तनलाई अनुकूल बनाउन योगको महत्व हुने बताउनुभयो । उहाँले योगलाई जीवनोपयोगी शिक्षा र स्वास्थ्यसँग जोड्दै विद्यालय तहदेखि योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभयो ।
बैठकका सहभागीहरुले सरकारी निकाय भित्रैबाट योग र अभ्यास बढाउनुपर्ने, थकान र तनाव मेट्ने उपाय अवलम्बन गर्नुपर्ने, सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्नुपर्ने, सम्बन्धित संस्थाहरुबीच समन्वय हुनुपर्ने, साताव्यापी रुपमा दिवस मनाइनुपर्ने सुझाव दिएका थिए । मूल समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अनमी नहुँदा बर्थिङ सेन्टर बन्द
Next article शेर प्रतिष्ठान द्वारा बिरामिलाई सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web