• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अमेरिकी सहयोगमा निर्मित बाह्रबिसे स्वास्थ्यकेन्द्र हस्तान्तरण

June 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अमेरिकी सहयोगमा निर्मित बाह्रबिसे स्वास्थ्यकेन्द्र हस्तान्तरण

हेल्थ टुडे,

सिन्धुपाल्चोक, ३० जेठ : अमेरिकी सरकारले निर्माण गरिदिएको बाह्रबिसे स्वास्थ्य केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले बुधबार बाह्रबिसेमा आयोजित समारोहमा स्वास्थ्य तथा जनस्ंखा मन्त्री उपेन्द्र यादव र राष्टिय पुनर्निर्माणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाललाई संयुक्त रुपमा नवनिर्मित प्राथमिक स्वास्थ्य सेवा केन्द्र हस्तान्तरण गरेकी हुन् । अमेरिकी अन्तर्राष्टिय विकाश नियोग (युएसएआईडी) मार्फत १८ लाख अमेरिकी डलरको लागतमा उक्त स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको हो । १५ शैय्याको उक्त स्वास्थ्य केन्द्रले १२ हजार सर्वसाधारणलाई उपचार सेवा दिने छ ।

हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदुत टेपलेट्जले २०७२ सालको भूकम्पले क्षति पुर्याएको स्वास्थ्यकेन्द्र निर्माण गरेर नेपाल सरकार र जनताप्रति आफ्नो गहिरो मित्रता प्रदर्शन गर्न पाएकोमा गर्व महसुस भएको बताइन । अमेरिकाले २०७२ को भूकम्पयता भुकम्प प्रतिकार्य तथा पुर्नस्थापनामा १९ करोड अमेरिकी डलर लगानी गरिसकेको अमेरिकी राजदुतावासले जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कस्तो अवस्थामा रक्तदान गर्नु हुँदैन ?
Next article अनमी नहुँदा बर्थिङ सेन्टर बन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web