• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन

June 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन

म्याग्दी, ७ असारः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।
म्याग्दीको मालीका गाउँपालिका– ६ दरबाङमा आज समाजकल्याण परिषद् अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै मन्त्री थापाले अप्ठ्यारोमा परेका दुर्गम, विकट क्षेत्रका गरीब, विपन्न सुत्केरी, गर्भवती र नवजात शिशुलाई हेलिकप्टरबाट उद्धार गरेर तत्कालै अस्पताल पु¥याउन एयर एम्बुलेन्स सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एयर एम्बुलेन्स सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि मन्त्रालयले रु २९ करोड ५७ लाख बजेट विनियोजन गरिएको मन्त्री थापाले जानकारी दिनुभयो ।
एकदिने शिविरमा बालरोग विशेषज्ञ नवराज सुवेदी, स्त्रीरोग विशेषज्ञ सरिता गुरुङ, चिकित्सक रुपक श्रेष्ठ, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत कृष्ण कँडेल र तीलक गौतमले सेवा दिनुहुने जनाइएको छ ।
शुक्रबार अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र शनिबार बेनी अस्पतालमा पहिचान हुने शल्यक्रिया गर्नुपर्ने बिरामीलाई थप उपचारको व्यवस्था मिलाइने कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिनुभयो । मालिका, मंगला र धौलागिरि गाउँपालिकाका सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चौथो अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइदै
Next article पाठेघर सम्बन्धी जनचेतनामूलक परीक्षण शिविर संचालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web