• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब स्वदेशमै पुरुषलाई पनि नर्स बन्ने अवसर 

June 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब स्वदेशमै पुरुषलाई पनि नर्स बन्ने अवसर 

हेल्थ टुडे,

काठमाडौं, ११ असार : नेपालमा फेरि पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नेपाल नर्सिङ काउन्सिलले आर्थिक वर्ष २०७५।०७६ देखि नर्सिङ पढाई हुने कलेजहरुमा अनिवार्य रुपमा १५ प्रतिसत पुरुषलाई अध्यापन गराउनै पर्ने व्यवस्था गरेपछि पुरुषहरुले पनि नर्स हुने बाटो खुलेको हो । काउन्सिलकी राजिस्टार लक्ष्मी राईले भनिन, ‘ अब नर्सिङ पढाई हुने कलेजहरु र सिटिइभिटीबाट मान्यता पाएका सबै शिक्षण संस्थाहरुले कुल नर्सिङ सिटमा १५ प्रतिसत पुरुषलाई पढाउनै पर्ने व्यवस्था भएको छ । ’ २५ वर्ष पहिले पुरुषले पनि नर्सिङ पढेर नर्स बन्न पाउने व्यवस्था थियो । तर पछि यो व्यवस्था हटाइएपछि पुरुष नर्स बन्ने बाटो बन्द भएको थियो । त्यति बेलाका केही औलामा गन्न सकिने पुरुष नर्स कार्यरत भएपनि त्यसपछि कुनै पुरुषले पनि नर्स बन्न पाएका छैनन् ।

नेपालमा हाल नर्सिङ पढाई हुने एकसय २० कलेज छन् । काउन्सिलको पछिल्लो तथ्यांक अनुसार देशभरि अहिले करिव ८२ हजारले नर्सिङ उर्तीण गरेका छन् । पुरुषले पनि नर्स बन्ने अवसर पाएपछि अबको केही बर्षपछि अस्पताल र स्वास्थ्य संस्थाहरुमा पुरुष नर्सपनि देख्न सकिने छ । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले नेपालमा पनि पुरुष नर्सको आवश्यकता महसुस गरेर काउन्सिलले व्यवस्था गर्नु सकारात्मक पहल भएको बताइन । बिदेशी अस्पतालहरुमा पनि पुरुष नर्स हुने गरेकाले यहाँ पनि व्यवस्था गर्दा राम्रै हुने पोखरेलको दावी छ ।  २५ वर्ष अगाडि १० प्रतिसत पुरुषले नर्सिङ पढन् पाउथे । तर यस पटक त्यो भन्दा ५ प्रतिसत बढी अर्थात १५ प्रतिसत पुरुषले त्यो अवसर पाउने भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुशील कोइराला क्यान्सर अस्पतालमा ओपीडी सेवा सुरु
Next article स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web