• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो पटक कलेजो प्रत्यारोपण

June 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो पटक कलेजो प्रत्यारोपण

हेल्थ टुडे,

काठमाडौँ, १२ असार  : भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संसारमै जटिल मानिएको कलेजो प्रत्यारोपण तेश्रो पटक सफलताका साथ सम्पन्न गरेको छ ।

केन्द्रले आइतबार कपनका ४३ बर्षीय बद्री खड्काको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको हो । खड्कालाई उनकी पत्नी ३९ बर्षीया रुषा खड्काले कलेजो दान गरेकी हुन् । केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले उक्त कलेजो प्रत्यारोपण गरेको हो । नयाँदिल्लीस्थित म्याक्स हस्पिटलका वरिष्ठ कलेजो प्रत्यारोपणविज्ञ डा.सुभाष गुप्ताको नेतृत्वमा आएको टोलीले प्रत्यारोपणमा केन्द्रलाई सहयोग गरेको थियो ।

पहिलो पटक २०७३ मंसिर २२ गते नेपालमा  पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको केन्द्रले  त्यसपछि २०७४ असार १८ गते दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको थियो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मिर्गौला प्रत्यारोपणभन्दा कलेजो प्रत्यारोपण धेरै जटिल हुने जानकारी दिदै केन्द्रले मिर्गौलासँगै कलेजो प्रत्यारोपणलाई पनि उत्तिकै महत्व दिएर अगाडि बढीरहेको बताए । केन्द्रले अहिलेसम्म करिव ५ सयको मिर्गौला प्रत्यारोपण गरेर आफूलाई प्रत्यारोपणमा अब्बल सरकारी अस्पतालको रुपमा उभ्याएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लगातार बढेको गर्मीले बिरामीको चाप बढदै
Next article सोह्र जनामा हेपाटाइटिसको संक्रमण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132325
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web