• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकमाथि दुव्यवहार गर्ने गृहमन्त्रीका सल्लाहकारलाई कारवाहीको माग

July 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकमाथि दुव्यवहार गर्ने गृहमन्त्रीका सल्लाहकारलाई कारवाहीको माग

हेल्थ टुडे,

काठमाडौं, २८ असार : देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालयमा लगेर धम्क्याउने गृह मन्त्रीका सल्लाहकार सूर्य सुवेदीलाई कडा कारवाहीको माग गरेको छ । द्वन्दकालका घाइतेहरुको अपांगता प्रमाणपत्र उनीहरुले भने अनुसार किन नबनाएको भन्दै सुवेदीले डा. अधिकारीलाई गृह मन्त्रीको आदेश भन्दै मन्त्रालय बोलाएर केरकार गर्दै धम्क्याएका थिए ।

संघले राज्यको सुरक्षा गर्ने निकायका अधिकारीले नै अपराधीको जस्तै व्यवहार गरेको घटनाको घोर विरोध गर्दै संघले यस किसिमका घटना भविश्यमा नदोहर्याउन चेतावनी दिएको छ । अस्पतालमा कार्यरत रहेको अवस्थामा शक्तिको चरम दुरुपयोग गर्दै अपहरण शैलीमा गृह मन्त्रालय गलेर धम्क्याएको घटनाले लोकतन्त्रमाथि नै प्रहार गरेको ठहर गर्दै संघले विज्ञप्ति मार्फत यस कार्यमा संलग्न सुबेदी सहितलाई कडा कारवाही गर्न माग गरेको छ । गृह मन्त्रीका सल्लाहकार सुवेदीले गृह मन्त्रीले बोलाएको छ भन्दै डा. अधिकारीलाई अपहरण शैलीमा गाडीमा राखेर प्रहरीले गृह मन्त्रालय लगेका थिए । यस घटनाको नागरिक समाज, राजनीतिक दल, स्वास्थ्य क्षेत्र र सर्वसाधारणले व्यापक विरोध गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगिएपछि विरोधस्वरुप ट्रमा सेन्टरले तत्काल  मेडिकल रिपोर्ट नबनाउने
Next article पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क परिक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131561
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web