• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकमाथि दुव्यवहार गर्ने गृहमन्त्रीका सल्लाहकारलाई कारवाहीको माग

July 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकमाथि दुव्यवहार गर्ने गृहमन्त्रीका सल्लाहकारलाई कारवाहीको माग

हेल्थ टुडे,

काठमाडौं, २८ असार : देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालयमा लगेर धम्क्याउने गृह मन्त्रीका सल्लाहकार सूर्य सुवेदीलाई कडा कारवाहीको माग गरेको छ । द्वन्दकालका घाइतेहरुको अपांगता प्रमाणपत्र उनीहरुले भने अनुसार किन नबनाएको भन्दै सुवेदीले डा. अधिकारीलाई गृह मन्त्रीको आदेश भन्दै मन्त्रालय बोलाएर केरकार गर्दै धम्क्याएका थिए ।

संघले राज्यको सुरक्षा गर्ने निकायका अधिकारीले नै अपराधीको जस्तै व्यवहार गरेको घटनाको घोर विरोध गर्दै संघले यस किसिमका घटना भविश्यमा नदोहर्याउन चेतावनी दिएको छ । अस्पतालमा कार्यरत रहेको अवस्थामा शक्तिको चरम दुरुपयोग गर्दै अपहरण शैलीमा गृह मन्त्रालय गलेर धम्क्याएको घटनाले लोकतन्त्रमाथि नै प्रहार गरेको ठहर गर्दै संघले विज्ञप्ति मार्फत यस कार्यमा संलग्न सुबेदी सहितलाई कडा कारवाही गर्न माग गरेको छ । गृह मन्त्रीका सल्लाहकार सुवेदीले गृह मन्त्रीले बोलाएको छ भन्दै डा. अधिकारीलाई अपहरण शैलीमा गाडीमा राखेर प्रहरीले गृह मन्त्रालय लगेका थिए । यस घटनाको नागरिक समाज, राजनीतिक दल, स्वास्थ्य क्षेत्र र सर्वसाधारणले व्यापक विरोध गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क परिक्षण
Next article डा. अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगिएपछि विरोधस्वरुप ट्रमा सेन्टरले तत्काल  मेडिकल रिपोर्ट नबनाउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web