• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गाैला पीडितलाई आर्थिक सहयोग प्रदान

July 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गाैला पीडितलाई आर्थिक सहयोग प्रदान

भद्रपुर, १४ साउनः दुवै मिर्गौैला खराब भएर उपचारका क्रममा रहनुभएका मेचीनगर–११ धाइजनका नरेन्द्र मेचेलाई वत्सलादेवी फाउण्डेशन मेचीनगरले आइतबार रु ९० हजार आर्थिक सहयोग गरेको छ ।
ललितपुरको निदान अस्पतालमा डाइलोसिस गराइरहनुभएका मेचेको मिर्गाैला प्रत्यारोपणका लागि पीडित परिवारको घरमै गएर फाउण्डेशनका तर्फबाट क्यान महासंघ झापा अध्यक्ष लक्ष्मी खनालले सो रकम हस्तान्तरण गर्नुभयो । पीडित मेचेलाई उहाँकै श्रीमती पूर्णिमाले मिर्गौला दिने भएपछि प्रत्यारोपण गर्दा लाग्ने खर्चका लागि मेचे परिवारले सवैसँग सहयोगको आग्रह गरेको छ ।
स्थानीयवासीले ‘नरेन्द्र मेचे बचाऔँ’ सहयोग समिति बनाई सहयोग जम्मा गर्दै आएका छन् । अभियानका नाममा एनआइसी एशिया बैंकमा रहेको सी ९८७९६१३७२३५२४०१ नंको खातामा सहयोग गरिदिन सबैलाई अनुरोध गरिएको अभियानका संयोजक नेत्र अधिकारीले जानकारी दिनुभयो ।
बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा छ महिना अघि स्वाथ्य परीक्षण गर्दा मेचेको मिर्गाैला खराब भएको पत्ता लागेको थियो । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिने परिवारले जनाएको छ । त्यसका लागि करीब रु १५ लाख खर्च लाग्ने बताइएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश नं १ः सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने
Next article स्वास्थ्य शिविरमा २२१ ले सेवा लिए

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132325
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web