• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता

September 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता

हेल्थ टुडे,
चितवन, असोज ७ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता रहेको बताउनुभएको छ ।
चितवनको भरतपुरमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड २०७५ तथा नेपाल लाइभको पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले हेल्प पब्लिकेशन प्रालिले स्वास्थ्य सेवामा विमर्शको सुरुवात गरेकोमा धन्यवाद दिनुभयो ।
स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्ने, निरन्तरता दिने र यो क्षेत्रमा भिजन तयार पार्नको लागि केन्द्रित हुनु आजको आवश्यकता रहेको प्रचण्डले औलाउनुभयो ।
उहाँले नेपालमा जडिबुटीको प्रचुर सम्भावना भएकाले त्यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । आफू भारत भ्रमणमा गएका बेला रामदेवले औषधि बनाउनका लागि प्रयोग हुने जडिबुटी नेपालबाट आएको भनेर बताएको स्मरण समेत गर्नुभयो ।
हरेक क्षेत्रमा अराजकता रहेको भन्दै प्रचण्डले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । हामीसंग सुशासनको अभाव छ, अराजकताको समस्या छ भन्दै प्रचण्डले त्यसको अन्त्य भएपछि नेपालले चाँडै प्रगति गर्न सक्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न विधामा योगदान र्पुयाएका ७ जनालाई हेल्थ अवार्ड प्रदान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालका फोहोर पानी सिधै ढलमा
Next article एक हजार दुईसय वडामा स्वास्थ्यचौकी निर्माण गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134322
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web