• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बुटबलको सिद्धबाबा अस्पतालमा डाइलासिस सेवा सुरु

September 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बुटबलको सिद्धबाबा अस्पतालमा डाइलासिस सेवा सुरु

हेल्थ टुडे,

काठमाडौं :  बुटबलको  सिद्धबाबा  हस्पतालमा मिर्गौला विरामीहरुका लागि डायलिसिस सेवा शुरु भएको छ । जर्मनीबाट पाँच वटा अत्याधुनिक डायलिसिस मेसिन झिकाएर अस्पतालले उक्त सेवा सुरु गरेको हो । मिर्गौला रोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा सो सेवा शुरु गरिएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले जानकारी दिएका छन । डाइलासिस सेवा सञ्चालनमा आएपछि डाइलासिसकै लागि राजधानी जानु पर्ने बाध्यता हटेको छ । युवा चिकित्सहरु मिलेर स्थापना गरिएको सिद्धबाबा अस्पतालमा मिर्गौला रोगसँगै मुटुरोग, छाती, नसा तथा पेटरोग सम्बन्धी समेत विशेषज्ञ सेवा उपलव्ध छ । पछिल्ला केही वर्षयता मिर्गौलाका विरामीको संख्या बढेको र उनीहरुलाई घरआगनमै सेवा दिन डाइलासिस सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रति वर्ष ६० लाखलाई परिवार नियोजन सेवादिने उद्घोष
Next article ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

135
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web