• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

केमशनको १४ औं स्थापना दिवसमा बाग्मती सफाई

October 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केमशनको १४ औं स्थापना दिवसमा बाग्मती सफाई

हेल्थ टुडे,

काठमाडौं, २० असोज : केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल ( केमशन) ले बाग्मती सफाई अभियानमा सहभागी भएर शनिबार आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । अधिकार सम्पन्न बाग्मती सभ्याता एकिकृत विकास समितिसँगको सहकार्यमा केमशनले शंखमुलस्थित शंखमुल पुल वरिपरीको भागको सफाई गरेको हो । केमशनका दर्जनौ सदस्यहरुले २ घण्टा सरसफाईमा खर्चेका थिए । त्यसैगरि केमशनका देश भरिका साखाहरुले पनि रक्तदान, सरसफाई,उपचारात्मक सेवा, फलफूल बितरण सहितका समाजिक कार्य गर्दै स्थापना दिवस मनाएका छन् । केमशनका अध्यक्ष सुरेश घिमिरेले व्यवसायसँगै समाजसेवामा पनि केमशनले आफुलाई संलग्न गराउदै गइरहेको बताए । केमशनका सदस्यहरुले स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने केमिकल र मेडिकल सर्जिकल उपकरण उपलब्ध गराउदै आइरहेका छन् । केमशनदे हरेक वर्ष असोज २० लाई आफ्नो स्थापना दिवस मनाउदै आएको छ । 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य र यौन हिंसाका वहुआयामिक पक्ष
Next article स्टार हस्पिटलमा आईएमईका ग्राहकलाई १५ प्रतिसत छुट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133171
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web