• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. नुतनको प्रयासले महिनावारी सुकेकी ५४ वर्षीया महिलाले जन्माइन जुम्ल्याहा 

February 12th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. नुतनको प्रयासले महिनावारी सुकेकी ५४ वर्षीया महिलाले जन्माइन जुम्ल्याहा 

हेल्थ टुडे,

ललितपुर : टेस्ट ट्युब बेबी विशेषज्ञ डा नुतन शर्माको प्रयासले महिनावारी सुकेको ४ वर्षपछि काठमाडौंकी एक महिला टेस्ट ट्युब बेबी पद्धतिबाट आमा बन्न सफल भएकी छन । ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एन्ड फर्टि्लिटी सेन्टरमा टेस्ट ट्युब बेबी विशेषज्ञ डा नुतन शर्मासँग उपचार गराएकी काठमाडौंकी ५४ वर्षीया महिला आमा बनेकी हुन्। डा शर्मासँग एक वर्षदेखि बाँझोपनको उपचार गराउँदै आएकी ती महिलाको आइतबार राति ९ बजे काठमाडौंको बयोधा अस्पतालमा जुम्ल्याह सन्तान जन्मिएका हुन्। जन्मिएका सन्तानमध्ये छोरीको तौल १ दशमलब ६ र छोराको १ दशमलब ४ छ ।

अहिले आमा र दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहको डा शर्माले जानकारी दिइन्। उच्च रक्तचापका कारण स्वास्थ्यमा जोखिम आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निर्धा्रित समय अगावै झन्डै ३७ हप्तामै अप्रेसनद्वारा बच्चा निकालिएको टेस्ट ट्युब बेबी विशेषज्ञ डा शर्माले बताइन्।  ‘नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण ५४ वर्षको उमेरमा गर्भाधारण हुनु असामान्य हो,’ डा शर्माले भनिन्, ‘त्यसमा पनि गर्भाधारण परिपक्व भएर दुई सन्तान जन्मिनुले बाँझोपनको समस्या भएका बढी उमेर समूहका दम्पतिलाई धेरै राहत मिल्ने विश्वास लिएको छु ।’ बढी उमेर समूहको भएकाले ती महिलालाई सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गरेको थिएँ,’ डा शर्माले भनिन, ‘यो सफलताले जस्तोसुकै बाँझोपनको समस्या भएकाहरुको पनि नेपालमै उपचार सम्भव छ भने पुष्टि गरेको छ।’

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् युरिक एसिड बढ्न नदिने उपाय
Next article स्वास्थ्य मन्त्री यादवकी बुहारीको निधन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134129
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web