• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
योग स्वास्थ्य

टुँडिखेलमा आजदेखि एक हप्ते निःशुल्क योग शिविर सुरु

March 10th, 2019 योग स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टुँडिखेलमा आजदेखि एक हप्ते निःशुल्क योग शिविर सुरु

हेल्थ टुडे,
काठमाडौ,२६ फागुनः काठमाडौको टुँडिखेलमा आजदेखि एक हप्ते निःशुल्क योग शिविर सुरु भएको छ । मनोक्रान्ति केन्द्रले आयोजना गरेको उक्त योग शिविर चैत २ गतेसम्म चल्नेछ । आजदेखि एक साता टुँडिखेलमा हरेक दिन विहान साढे ६ बजे देखि साढे ८ बजे सम्म योग शिविर सञ्चालन हुने आयोजकले जनाएका छन् ।

आयोजक मनोक्रान्ति केन्द्र स्थापनाको ३२ औँ बर्ष पुगेको अवसरमा निःशुल्क योग शिविर गरिएको संस्थाका अध्यक्ष डा.योगी विकासान्दले जानकारी दिए । शिविरमा सहभागी सबैलाई सातै दिन योगी विकासान्दले नै योग गराउनेछन् । नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिविर गरिएको आयोजकले जनाएका छन् ।

योग शिविर अवधिभर काठमाडौं बाहिरबाट आउने व्यक्तिहरुलाई आवासिय व्यवस्था समेत गरिएको छ । योग शिविरमा दैनिक झण्डै १० हजार जनाको सहभागिता हुने आयोजकको अपेक्षा छ । निःशुल्क योग शिविरको प्रचार प्रसारका लागि मुलुकभरका मनोक्रान्ती केन्द्रहरुलाई आमन्त्रण गरिएको थियो ।

एक हप्ते योग शिविर सञ्चालनमा १८ लाख भन्दा बढी खर्च हुने आयोजकले अनुमान गरेका छन् । शिविरको पहिलो दिन योग गर्न आउनेहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । शिविरको पहिलो दिन डा.विकासन्दले योग गराएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य परीक्षण गराएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघर शल्यक्रिया गर्नुपर्ने
Next article यी हुन् राजधानीबाहिरका बिरामी अस्पताल....

Health Today Nepal

Related Posts

जीवन पद्धतिका रुपमा योगको महत्व

जीवन पद्धतिका रुपमा योगको महत्व

चौथो अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइदै

चौथो अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइदै

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web