• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य परीक्षण गराएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघर शल्यक्रिया गर्नुपर्ने

March 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य परीक्षण गराएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघर शल्यक्रिया गर्नुपर्ने

हेल्ड टुडे,
सर्लाही,२५ फागुनः सर्लाही जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा पाठेघरको परीक्षण गराउन आएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । यस्तै, ७० जना महिलाको पाठेघरमा रिङ राखिएको छ।

गोडैता नगरपालिकामा यसै साता आयोजना गरिएको स्वास्थ्य शिविरमा ७० जना महिलाको पाठेघरमा रिङ राखिएको हो। निःशुल्क शिविरमा ४४५ महिलाको पाठेघर परीक्षण गरिएको गोडैता नगरपालिका कार्यालयले जनाएको छ।

गोडैता नगरपालिका, जनस्वास्थ्य कार्यालय मलंगवा, बागमती सेवा समाज र आड्रा नेपालको संयुक्त आयोजनामा पाठेघर परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

वेणी भोला नमुना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा सिसौटिया, बकैनिया, बगदह, गोडैता, रोहुवालगायत गाउँका महिलाले पाठेघर परीक्षण गराएका थिए ।

पाठेघरको शल्यक्रिया पनि निःशुल्क गर्ने व्यवस्था मिलाइएको र केही दिनपछि उनीहरूलाई सुविधा सम्पन्न अस्पतालमा पठाइने गोडैता नगरपालिकाले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा विदेशी औषधिको रजाइँ, औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ बाहिँरिदै
Next article टुँडिखेलमा आजदेखि एक हप्ते निःशुल्क योग शिविर सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132325
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web