• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जोन्सन कम्पनिबाट क्यान्सर पीडित महिलाले करिब ३ करोड डलर क्षतिपूर्ति पाउने

March 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जोन्सन कम्पनिबाट क्यान्सर पीडित महिलाले करिब ३ करोड डलर क्षतिपूर्ति पाउने

हेल्थ टुडे,
एजेन्सी,१ चैतः जोन्सन एण्ड जोन्सन्स कम्पनिको बेबी पाउडरविरुद्ध मुद्दा हालेकी एक पीडित महिलाले क्षतिपूर्ति स्वरुप २ करोड ९० लाख डलर पाउने क्यालिफोर्नियाको अदालतले फैसला गरेको छ ।

जोन्सनको सो उत्पादनले आफूलाई टर्मिनल क्यान्सर गराएको दाबी गर्दै उनले गत जनवरी ७ मा कम्पनीविरुद्ध मुद्दा हालेकी थिइन् ।
१९६० र १९७० मा जोन्सनको बेबी पाउडरको प्रयोगले नै आफूलाई २०१७ मा ‘मेसोथेलियोमा’ क्यान्सर लागेको उनको दावी छ ।

यसरी नौ हप्ता लामो ट्रायलपछि अदालतले सुनाएको सो फैसलाप्रति जोन्सनले भने निराशा भएको प्रतिक्रिया दिएको छ । विश्वको सबैभन्दा ठूलो केयर कम्पनी भएपनि पछिल्लो समय यसको बेबी पाउडरमा मिसावट भएको आरोप लागेपछि जोन्सन ठूलो विवादमा फसेको छ ।

हाल जोन्सन विरुद्ध १३ हजार भन्दा बढी यप्रिकारका मुद्दा जारी गरिएको छ । तर कम्पनीले भने आफ्ना उत्पादने कुनै क्यान्सर नगराउने दाबी गर्दै परिक्षणमा पनि कुनै क्यान्सरजन्य पदार्थ फेला नपरेको जिकिर गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेटौँडामा बर्डफ्लुकै कारण कुखुरा मरेको पुष्टि
Next article औषधिमा आत्मनिर्भरता र हाम्रो सरोकार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132279
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web