• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्वभर दादुराको संक्रमण तीन गुणा बढ्योः डब्लुएचओ

April 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्वभर दादुराको संक्रमण तीन गुणा बढ्योः डब्लुएचओ

हेल्थ टुडे,

एजेन्सी,३ बैशाखः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी रुपमा सन् २०१९ को पहिलो तीन महिनामा दादुरा संक्रमणको दर तीन गुणा बढेको जनाएको छ । गएको वर्ष सोही अवधिको तुलनामा यो वर्ष दादुराको संक्रमण तीन गुणा बढि रहेको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार विश्वका सबै क्षेत्रमा दादुराको संक्रमण बिस्तार भएको देखिएको छ । सबैभन्दा धेरै अफ्रिका क्षेत्रमा दादुराको संक्रमण बढेको छ । यो क्षेत्रमा अघिल्लो वर्षको तुलनामा संक्रमण दर ७०० प्रतिशत बढि हो । दादुरा तीव्र गतिमा फैलिने संक्रमणात्मक भाइरल संक्रमण हो । यसका कारण गम्भीर स्वास्थ्य समस्या पनि हुन सक्छ ।

अहिले १० मा एकजना संक्रमितका बारेमा मात्रै थाहा भएकाले विश्वभर संक्रमितको संख्या अधिक हुन सक्ने डब्लुएचओले जनाएको छ । युक्रेन, माडागास्कर तथा भारत सबैभन्दा बढि प्रभावित देशमा पर्छन् । यी देशमा हरेक १० लाखमा दशौँ हजारमा संक्रमण भएको पाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रेबिजको सुईबापत प्रतिबिरामी पाँच सय उठाउँदै लुम्बिनी प्रादेशिक अस्पताल
Next article नेपालमा नसर्ने रोग बढ्दै, सबैभन्दा बढी दम रोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web