• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग

May 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग

हेल्थ टुडे,

काठमाडौं, १७ जेठ :  सानेपास्थित स्टार हस्पिटलले स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग र लाइफस्टाइल एवं योग क्लिनिक सेवा सुभारम्भ गरेको छ । विश्व धूमपान रहित दिवसको अवसर पारेर हस्पिटलले शुक्रबारदेखि यी सेवा सुरु गरेको हो । यी दुबै सेवाको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव एक समारोहबिच उद्घाटन गरेका हुन । कार्यक्रममा राज्य मन्त्री यादवले नयाँ सेवा सफलताको  शुभकामना व्यक्त गर्दै नेपालीहरुले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हट्दै गएकोमा खुशी व्यक्त गरे ।

 

अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज रेग्मीले नसर्ने रोगको संक्रमण कम र नसर्ने रोगको चपेटामा परेका विरामीको उपचारमा यी दुबै बिभागहरुले उत्कृष्ठ सेवा प्रदान गर्ने बताए । मधुमेह थाइरोइड तथा हार्मोन रोग विभागले यी रोगहरुको प्रतिरोधात्मक र उपचारात्मक सेवा प्रदान गर्ने छ भने लाइफस्टाइल र योगा क्लिनिकले मोटोपन घटाउने कार्यक्रम, चुरोट तथा सुर्ती छुटाउने कार्यक्रम, मानसिक तनाव व्यवस्थपान कार्यक्रम र शारीरिक तन्दरुस्ती प्रबद्र्धनको सेवा दिने छ । पछिल्ला दिनमा स्टार हस्पिटलले दक्ष विशेषज्ञहरु मार्फत विशिष्टिकृत सेवा उपलब्ध गराउदै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टरको लापरवाहीले १४ महिने बालकको मृत्यु
Next article धरानमा डेङ्गुको महामारीः तीन सातायता करिब ५० जना उपचारमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132281
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web