• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डाक्टरको लापरवाहीले १४ महिने बालकको मृत्यु

May 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरको लापरवाहीले १४ महिने बालकको मृत्यु

हेल्थ टुडे,
चितवन,१७ जेठः डाक्टरको लापरवाहीले चितवनको भरतपुर अस्पतालमा उपचार गर्न ल्याइएका  १४ महिने एक बालकको मृत्यु भएको छ । बालकका आफन्तहरुले डाक्टरको लापर्वाहीका कारण मृत्यु भएको आरोप लगाएका हुन् ।

रौतहट चन्द्रपुर नगरपालिका–५ का प्रकाश बस्नेतले १४ महिने छोरालाई मंगलबार भरतपुर अस्पताल ल्याएका थिए । बालकको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । बस्नेतले भनेः‘डाक्टरहरुले मेरो छोराको केस गम्भीर हो, भोलि बिहान हेरौँला भने, गम्भीर भए थप उपचार तुरुन्तै गर्नु पर्ने अथवा रेफर गरेको भए हुन्थ्यो तर उपचार नै नगरी लापरवाही गरेको कारण छोराको मृत्यु भयो ।’

बालकको मृत्युपछि आफन्तहरुले न्याय नपाएसम्म शव नबुझ्ने भन्दै अस्पतालमा नाराबाजी गरेका थिए । सो क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आफन्तहरुले न्याय नपाएसम्म शव नबुझ्ने अडान राखेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग
Next article विश्व धूमपान रहित दिवसः युवामा मुटुरोग हुनुको मुख्य कारण धूमपान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web