• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णाली प्रदेश सरकारद्वारा क्यान्सरपीडित १२ जना बिरामीलाई आर्थिक सहयोग

July 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णाली प्रदेश सरकारद्वारा क्यान्सरपीडित १२ जना बिरामीलाई आर्थिक सहयोग

हेल्थ टुडे,
सुर्खेत,१४ साउनः कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले क्यान्सरपीडित १२ बिरामीलाई आर्थिक सहयोग गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७५– ०७६ मा प्रदेशका विभिन्न जिल्लाका अतिविपन्न बिरामीलाई रु तीन लाख ६५ हजार सहयोग गरेको हो ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले आन्द्रा, पिसाबथैली, फोक्सो, ब्रेन ट्युमर, स्तन, पाठेघर र ब्लड क्यान्सर भएका १२ जना बिरामीलाई स्थानीय प्रशासनको सिफारिसका आधारमा सहायता रकम प्रदान गरेको जानकारी दिए ।

आर्थिक सहयोग पाउनेहरुमा हुम्ला ओदानचुलीका लोकबहादुर फडेरा, ताजाकोटका पुनिमल बुढा, खार्पुनाथका मोतीलाल जैसी, सुर्खेत बराहतालका तीर्थबहादुर गौतम, वीरेन्द्रनगरका बासुदेव जिसी, पञ्चपुरीका मनरुपी सुवेदी, चौकुनेका पुष्कलप्रसाद खनाल, मुगु सोरुका बाली जैसी, महाबु दैलेखका जयन्ती सिंह, दुल्लुका गायत्री उपाध्याय र कालीकोट रास्कोटका परिमल कामी छन्।

उनीहरुलाई जनही रु २५ हजारदेखि ४० हजारसम्म प्रदान गरिएको थियो। यस्तै,मन्त्रालयको हवाई उद्धार सेवाअन्तर्गत गत आर्थिक वर्षमा १० गर्भवतीको उद्धार गरिएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खिर खानु स्वास्थ्यका लागि फाइदैफाइदा
Next article प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133974
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

131
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

126
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web