• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि तथा विक्री प्रतिनिधि संघको ५० औं बार्षिकोत्सव

August 14th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि तथा विक्री प्रतिनिधि संघको ५० औं बार्षिकोत्सव

हेल्थ टुडे,

काठमाडौं, २९ साउन :  नेपाल औषधि तथा विक्री प्रतिनिधि संघले आफ्नो स्थापनाको ५० औं बार्षिकोत्सव मनाएको छ । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, काठमाडौं इकाईको आयोजनामा  राजधानीको सभागृहमा बुधबार बार्षिकोत्सब समारोह सम्पन्न भएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले औषधि तथा विक्री प्रतिनिधि संघले उठाएका मागहरु सरकारले गम्भिरताका साथ लिएर समाधान गर्नु पर्नेमा जोड दिए । आयुर्वेदिक औषधिलाई पनि प्राथमिकतामा राखेर संघले बजार बिस्तारमा लाग्नु पर्ने आवश्यकता रहेको पूर्व प्रधानमन्त्री खनालले बताए । कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तीराम श्रेष्ठले चिकित्सक र औषधि बिक्री प्रतिनिधिबिचको संम्बन्ध नङ र मासुको जस्तो हुने बताउँदै संघका मागहरुलाई सरकारले ध्यान दिनु पर्ने बताए । सरकारले स्वदेशी औषधि कम्पनीलाई प्रोत्साहन गर्ने किसिमको नीति ल्याउनु पर्नेमा उनले जोड दिए । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघका अध्यक्ष शित्तल श्रेष्ठले नेपाली औषधि बजारका करिव ४ हजार औषधि तथा विक्री प्रतिनिधि कार्यरत रहेको जानकारी गराउँदै सरकारले आफूहरुको पहिचान स्थापित गाउनु पर्ने माग गरे । विसं २०२६ सालमा स्थापना भएको संघको मातहतमा १३ इकाई छन् । 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ठुलै रोग पनि हुनसक्छ हात खुट्टा निदाउँने समस्या....
Next article स्वास्थ्य सेवाका कर्मचारी समायोजनको असरः सुदुरपश्चिम प्रदेश डाक्टरविहिन हुने अवस्था

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web