• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तिलगंगा आँखा अस्पतालमा ‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ प्रविधिबाट आँखा प्रत्यारोपण

November 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तिलगंगा आँखा अस्पतालमा ‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ प्रविधिबाट आँखा प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौ,२९ कात्तिकः तिलगंगा आँखा अस्पतालले एक जनाको आँखाबाट ४ जनालाई दृष्टि दिने प्रविधि भित्राएको छ । अस्पतालले १० महिनाअघि नै एक व्यक्तिको आँखाको नानी निकालेर चार जनालाई दृष्टि दिन सकिने ‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ नामक अन्तराष्ट्रिय प्रबिधि भित्राएको हो । यो प्रविधिबाट एक व्यक्तिका दुइटा आँखाले चार जनालाई दृष्टि दिन सकिने अस्पतालले जनाएको छ ।
यो प्रविधि भित्र्याउनुअघि एक व्यक्तिको आँखा दुई जनालाई मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । यो प्रविधिबाट नानीको कुन भागमा समस्या भएको हो पहिल्याएर, सोही भाग मात्रै प्रत्यारोपण गर्न सकिन्छ। नानीका पाँच तह हुन्छन्। उक्त प्रविधिबाट कुन तहमा समस्या भएको हो, सोही पत्रमा मात्र प्रत्यारोपण गर्न सकिने हुँदा एक व्यक्तिको २ आँखा ४ जनालाई प्रत्यारोपण गर्न सम्भव भएको हो ।
यो प्रविधिबाट हालसम्म ६० जनालाई सेवा दिइएको अस्पताल व्यवस्थापकले जनाएको छ । प्रविधि भित्रिएपछि १५ जना व्यक्तिबाट ३० वटा आँखा संकलन गरेर ६० जनालाई प्रत्यारोपण गरिएको छ । प्रविधि भित्रिए पनि नानी प्रत्यारोपणको तालिम प्राप्त चिकित्सकको कमि, प्रत्यारोपणमा आवश्यक साधनको कमिका कारण सोचेजति प्रत्यारोपण गर्न नसकिएको जनाइएको छ ।
अहिले आँखा प्रत्यारोपण गराउनसक्ने चिकित्सक १२ जना मात्रै छन्।यो प्रविधिबाट प्रत्यारोपणलाई अझै शशक्त रुपमा लैजान प्रत्येक प्रदेशमा आँखा संकलन केन्द्र बनाउने, आँखा प्रत्यारोपण गर्नसक्ने चिकित्सक उपलब्ध गराउने, तालिम गराउन ‘रिकभरि सेन्टर’को संचालन लगायतका योजना रहेको अस्पतालले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कलेजो प्रत्यारोपण सम्बन्धि जनचेतना जगाउन मंसिर ७ गते मिनीम्याराथन
Next article नेपाल चिकित्सक संघको निर्वाचनः अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा.लोचनको उम्मेद्वारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132215
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web