• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कलेजो प्रत्यारोपण सम्बन्धि जनचेतना जगाउन मंसिर ७ गते मिनीम्याराथन

November 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कलेजो प्रत्यारोपण सम्बन्धि जनचेतना जगाउन मंसिर ७ गते मिनीम्याराथन

हेल्थ टुडे,
काठमाडौं, २७ कात्तिक: कलेजो प्रत्यारोपण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले अगामी मंसिर ७ गते शनिबारका दिन राजधानीमा कलेजो प्रत्यारोपण मिनीम्याराथनको आयोजना हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कलेजो प्रत्यारोपण साखाको आयोजनामा हुने मिनीम्याराथन त्रिवि शिक्षण अस्पतालबाट सुरु भएर बुढानिलकण्ठ हुदै पुन: शिक्षण अस्पतालसम्म पुगेर सम्पन्न हुने छ । मिनीम्याराथनमा भाग लिनेले १२ किलोमिटरसम्मको दुरी पार गर्नु पर्ने छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका जुनसुकै डाक्टरले पनि मिनीम्याराथनमा भाग लिन सक्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कलेजो प्रत्यारोपण साखाका प्रमुख एवं कलेजो प्रत्यारोपण सर्जन प्रा.डा.रमेशसिंह भण्डारीले जानकारी दिएका छन् । मिनीम्याराथनका बिजेताहरुलाई विशेष पुरस्कार पनि व्यवस्था गरिएको छ । जस अनुसार सबै प्रतियोगिमध्ये प्रथम हुनेले बिशेष पुरस्कार प्राप्त गर्नेछन् भने महिला चिकित्सक मध्ये उत्कृष्ठ हुनेले अर्को आकर्षक पुरस्कार प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेन्टल एसोसिएसनको २० औं राष्ट्रिय सम्मेलन शुक्रबार र शनिवार रुपन्देहीमा
Next article तिलगंगा आँखा अस्पतालमा ‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ प्रविधिबाट आँखा प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132759
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web