• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोराना संक्रमितको संख्या ४२ पुग्यो, एकै दिन उदयपुरमा ११ जनामा संक्रमण, ५ औं संक्रमित धनगढी अस्पतालबाट डिस्चार्ज

April 21st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोराना संक्रमितको संख्या ४२ पुग्यो, एकै दिन उदयपुरमा ११ जनामा संक्रमण, ५ औं संक्रमित धनगढी अस्पतालबाट डिस्चार्ज

हेल्थ टुडे,
काठमाडौं, ९ बैसाख: नेपालमा कोराना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन उदयपुरमा ११ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत पुष्टि गरेको छ । मन्त्रालयले नेपालमा संक्रमितको संख्या ४२ पुगेको र ५ जना निको भएर घर फर्किसकेको जनाएको छ ।
उदयपुरबाट संकलन गरिएको नमुना परिक्षणमा ११ जनामा संक्रमण देखिएको हो । उदयपुरमा मात्र संक्रमितको संख्या २३ पुगेको छ । यस अगाडि त्यहाँ १२ जनामा संक्रमण देखिएको थियो ।
त्यसैगरि कोरोना संक्रमित पाँचौ व्यक्ति सुदूरपश्चिमको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका पुरुष आज निको भएर डिस्चार्ज भएका छन । उनी सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित हुन ।
३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए ।
दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । चैत १४ गते कोरोना पुष्टि भएको थियो । सुदूरपश्चिममा ५ जना संक्रमित रहेकोमा दुई जना निको भएर घर फर्कीसकेका छन । ३ जनाको उपचार भइरहको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसूति गृहको ओपिडी सेवा फेरि सुरु भयो भैसैपाटीबाट
Next article बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय शैय्याको कोरोना उपचार केन्द्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web