• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उदयपुरमा मात्र २८ जनालाई कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४७ पुग्यो, ९ जना निको भएर फर्के

April 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उदयपुरमा मात्र २८ जनालाई कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४७ पुग्यो, ९ जना निको भएर फर्के

हेल्थ टुडे,
काठमाडौं, ११ बैसाख : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ जना पुगेको छ । ती मध्ये ९ जना निको भएर घर फर्किसकेका छन भने ३८ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार बैसाख ११ गते थप दुई जनामा संक्रमण देखिएको हो । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण देखिए पछि उदयपुमा संक्रमितको संख्या २८ पुगेको छ । त्यसमध्ये आधा भन्दा बढी भारतीय नागरिक छन । त्यसैगरि जनकपुरमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । उदयपुरकी ५५ बर्षिय महिला र जनकपुरका १४ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार आजै पाटन अस्पतालमा उपचार गराइरहेका पेप्सीकोलामा दुई जना संक्रमित निको भएर घर फर्किएका छन । पेप्सीकोलाका ५८ बर्षिय पुरुष र ८१ बर्षिय महिला निको भएर घर फर्किएका हुन । यस भन्दा अगाडि टेकु अस्पतालबाट दुई, सेती प्रादेशिक अस्पताल कैलालीकाट तिन जना र धउलागिरी अस्पताल बाग्लुडबाट दुई जना गरि ७ जना डिस्चार्ज भइसकेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीको गौरीगंगाका २८३ को आरडिटी गर्दा कोरोना नेगेटिभ
Next article प्रसूति गृहको ओपिडी सेवा फेरि सुरु भयो भैसैपाटीबाट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web