• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको पद बहाली

June 5th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको पद बहाली

हेल्थ टुडे,

काठमाडौं, २३ जेठ : स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले टेकुस्थित विभागको कार्यालयमा पद बहाली गरेका छन् । उनलाई विभाग र अन्य महासाखाका प्रमुख तथा कर्मचारीले स्वागत गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले डा. सिंहलाई हिजो महानिर्देशकको जिम्मेवारी दिएको थियो । विभागका पूर्व महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई साडे तिन महिनामा नै सरुवा गर्दै डा. सिंहलाई महानिर्देशक बनाइएको हो । पदबहाली कार्यक्रममा बोल्दै महानिर्देशक सिंहले कोरोना भाइरसको संक्रमण बढी रहेको संकटका बेला आफूले जिम्मेवारी सम्हालेको बताउदै कोरोना विरुद्वको लडाई सबै मिलेर जित्नु पर्नेमा जोड दिए । सबैको साथ र सहयोगले अहिलेको संकटको घडी पार लगाउन सफल हुने विश्वास सिंहले व्यक्त गरे । त्यसै गरि आजै व्यवस्थापन महासाखाको निर्देशकको जिम्मेवारी पाएका डा. रमेश खरेलले पनि पद बहाली गरेका छन । भोगेन्द्र डोटेललाई मन्त्रालय सरुवा गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हिजो मात्र डा. खरेललाई व्यवस्थापन महासाखाको निर्देशक नियुक्त गरेका हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिमा आज ११ जना कोरोना संक्रमित थपिए
Next article स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ मन्त्रालय तानिए, डा. दीपेन्द्ररमण सिंह भए विभागको महानिर्देशक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web