• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोनाको महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य संगठनको निष्कर्ष

August 2nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोनाको महामारी लामो समयसम्म  रहने विश्व स्वास्थ्य संगठनको निष्कर्ष

हेल्थ टुडे,

काठमाडौं, १८ साउन : विश्व स्वास्थ्य संगठनको बैठकले यो लामो समयसम्म रहने निष्कर्ष निकालेको छ । कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ महिनापछि बसेको संघको बैठकले महामारी लामो समयसम्म रहिरहने दावी गरेको हो ।

बैठकपछि संगठन प्रमुख डा. टेड्रोस घेब्रेयेससले कोरोना महामारी लामो समयसम्म रहने देखिएको बताए । सगठनले यसै वर्ष जनवरी ३० मा कोरोनालाई महामारी घोषणा गरेको थियो । यो अवधिदेखि हालसम्मको अवस्था मूल्यांकनका लागि गत शुक्रबार विश्व स्वास्थ्य संगठनको आपतकालीन बैठक बसेको थियो ।

कमिटिले यो भाइरसका कारण आएको महामारी अब पनि कायमै रहेको निष्कर्ष निकालेको छ । डा. घेब्रेयेससले अझै पनि यसको खतरा कायम रहेको बताए ।

धेरै देशलाई लागेको हुनसक्छ कोरोनाको खराब समय आएर गयो तर त्यहाँ दोस्रो लहर देख्न थालिएको छ ’ उनले भने,  ‘शुरुवाती सप्ताहमा जहाँ संक्रमणको संख्या कम थियो अहिले तीव्र गतिमा बढिरहेको छ ।’

( ऐजेन्सी )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गत २४ घण्टामा कोरोना संक्रमितको संख्या घट्यो,बढी टेष्ट गर्दा पनि संक्रमितको संख्यामा कमि
Next article सांसद प्रदीप यादवसहित पर्सामा ६४ जनामा कोरोना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web