• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चीनको भ्याक्सिन कम्पनी क्यानसिनोले पायो कोरोना भ्याक्सिनको प्याटेन्ट

August 17th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चीनको भ्याक्सिन कम्पनी क्यानसिनोले पायो कोरोना भ्याक्सिनको प्याटेन्ट

हेल्थ टुडे,

काठमाडौ, १ भदौ :  चीनको भ्याक्सिन कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पाएको छ ।  एडी ५ एनसीओभी  (Ad5-nCOV) नामक भयक्सिनकालागि सो अनुमती दिइएको हो ।

चीनबाट प्याटेन्ट पाउने यो पहिलो कोभिड १९ भ्याक्सिन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उक्त प्याटेन्ट अगस्ट ११ मा जारी गरिएको थियो। साउदी अरबीयाले क्यानसिनोको भ्याक्सिनकालागि तेश्रो चरणको परीक्षण सुरुवात गर्ने योजना बनाएको छ। भ्याक्सिन कम्पनीले सो परीक्षण रसिया, ब्राजिल तथा चिलीमा पनि लन्च गर्ने विषयमा पनि छलफल गरेको छ।

सोमबार बिहान क्यानसिनोको हङकङको शेयर करिब १४ प्रतिशतले बढेको छ। कम्पनीको शांघाई शेयर मध्यान्नसम्ममा ६.६ प्रतिशतले वृद्धि भएको छ । कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको बेला शक्तिसम्पन्न देशहरुले निर्माण गरिरहेको भ्याक्सिनका बिषयमा समाचार प्रकाशित हुन थालेपछि विश्व भरि नै खुशीको सञ्चार भएको छ । तर अहिलेसम्म सबै विश्वस्त हुने खोपको उत्पादन भने हुन सकिरहेको छैन ।

( एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ५ लाखको पीसीआर परीक्षण भइसक्यो, एक लाखको बाकी
Next article कोरोना संक्रमित चिकित्सकहरुको उपचारमा चिकित्सक संघको चासो, संक्रमित र प्रभावित चिकित्सकको विवरण उपलब्ध गराउन साखाहरुलाई पत्राचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web