• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

५ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा कम

May 12th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
५ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा कम

हेल्थ टुडे,

काठमाडौं, २९ बैसाख :   नेपालका ५ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा कम रहेको छ । नेपालमा कोरोना संक्रमण देखिएपछि अहिलेसम्म सबै भन्दा कम संक्रमण देखिएको जिल्ला मनाङ हो । मनाङमा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १० जना पुरुष र १३ जना महिला छन् । त्यसैगरि मुगुमा ५० जना, मुस्ताङमा ५६ जना, हुम्लामा ६६ जना र डोल्पामा ७३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालका अन्य ७२ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा बढी छ । सबै भन्दा बढी काठमाडौंमा १ लाख ५० हजार ५५७ जनालाई अहिलेसम्म कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख २२ हजार ३४९ जना कोरोना संक्रमित भएका छन । ती मध्ये ३ लाख १६ हजार ४६३ निको भइसकेका छन भने सक्रिय संक्रमितको संख्या १ लाख एक हजार ६३४ छ । अहिलेसम्म ४ हजार २५२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एनआरएनको सहयोगमा ओमानबाट शनिबार ६०० अक्सिजन सिलिण्डर ल्याइने
Next article रेम्डिसिभिरको मूल्य, प्रति भाइल ४९०० रुपैयाँ मात्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

132
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web