• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

संक्रमण दर घट्न थाल्यो, बिगत २४ घण्टामा ७ हजार ३६८ संक्रमित, ६ हजार ६४८ निको भए

May 16th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
संक्रमण दर घट्न थाल्यो, बिगत २४ घण्टामा ७ हजार ३६८ संक्रमित, ६ हजार ६४८ निको भए

हेल्थ टुडे,

काठमाडौं,२ जेठ :  नेपालमा कोरोना संक्रमण दर घट्न थालेको छ । बिगत २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ७ हजार ३६८ रहेको छ । बिगत एक हप्तामा यो संख्या सबैभन्दा कम हो । शुक्रबार ८ हजार ६ सय ७० जनामा र हिजो शनिबार ८ हजार ४६ मा कोरोना संक्रमण देखिएको थियो । १९ हजार ५३९ पीसिआर र ३४४ एन्टिजिन बिधिबाट गरि कुल १९ हजार ८८३ जनाको कोरोना परीक्षण गर्दा ७ हजार ३६८ मा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जाज्ञेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । त्यसैगरि काठमाडौंमा विगत २४ घण्टामा १८८१ जनाका संक्रमण प्रमाणित भएको छ भने ललितपुर र भक्तपुरमा क्रमश ४३६ र २९२ संक्रमित भएका छन ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु
Next article कोरोना संक्रमितको उपचारमा नेपाललाई आपतकालीन सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134365
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web