• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चुरोटमा बढ्यो कर, स्वास्थ्य जोखिम कर यथावत,

May 30th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चुरोटमा बढ्यो कर, स्वास्थ्य जोखिम कर यथावत,

हेल्थ टुडे,
काठमाडौँ जेष्ठ १६ ; सरकारले बजेटमार्फत चुरोटमा कर बढाएको छ । फिल्टरका आधारमा सरकारले चुरोटमा कर बढाएको हो । एक खिल्लीमा कम्तिमा ७१ पैसा बढीमा ७ रुपैयाँसम्म कर बढेको हो । स्वास्थ्य जोखिम करलाई यथावत राखेको सरकारले फिल्टर नभएका सुर्तीको चुरोटमा प्रति एम ७ सय १० रुपैयाँ कर पु¥याएको छ । अहिलेसम्म यस्तो कर ६ सय १८ रुपैयाँ थियो ।
साथै सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली २१ रुपैयाँबाट ३० रुपैयाँ बनाइएको छ । ६० मिलिमिटरको फिल्टरयुक्त चुरोटमा कर प्रति एम १६ सय ३५ रुपैयाँ पुगेको छ । हालसम्म यस्तो कर १४ सय १८ रुपैयाँ थियो ।७० देखी ७५ मिलिमिटर फिल्टर भएको चुरोटमा कर प्रति एम २२ सय २५ रुपैयाँ पुगेको छ । अहिलेसम्म १८ सय ४३ रुपैयाँ थियो ।७५ देखि ८५ एमएमसम्म फिल्टर भएको चुरोटमा प्रति एम २८ सय रुपैयाँ कर लाग्नेछ ।

हिले यस्तो कर २४ सय रुपैयाँ थियो ।८५ एमएम भन्दा माथिको फिल्टरको चुरोटमा प्रति एम ३९ सय ६५ रुपैयाँ कर लाग्नेछ । हाल यस्तो कर ३३ सय ९३ रुपैयाँ थियो ।
जर्दा सुर्ति खैनिमा लाग्ने कर प्रतिकिलो ८ सय १२ बाट ८ सय २१ रुपैयाँ बनाइएको छ ।चुना सुर्तिमा किलोमा ४ सय ६० पुगेको छ । हालसम्म प्रतिकिलो ४ सय १८ रुपैयाँ कर लिइन्थ्यो ।तयारी बिडीको अन्तशुलक भने यथावत प्रति एा ९४ रुपैयाँनै कामय छ । वाटरपाइप तम्बाकुको मूल्य प्रतिकेजी १६६८ बाट २००० रूपैयाँ कायम गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने प्रस्ताव लामो समयदेखिको सपना : डा पुकारचन्द्र श्रेष्ठ
Next article स्वास्थ्यमा घट्यो बजेट, आगामी वर्ष ६९ अर्ब ३८ करोड रकम मात्र विनियोजन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web