• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयुर्वेदमा दातृनिकायको सहयोग शून्य

December 7th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेदमा दातृनिकायको सहयोग शून्य

हेल्थ टुडे,
काठमाडौं, २१ मंसिर : नेपालको स्वास्थ्य क्षेत्रमा दातृ निकायको सहयोग उल्लेखनिय भएपनि आयुर्वेदको विकास र विस्तारमा भने उनीहरुको सहयोग शून्य प्राय नै छ । विश्व स्वास्थ्य संगठनबाहेकका दातृ निकायले आधुनिक चिकित्सा प्रणालीको सुधारका लागि आर्थिक र प्राविधिक सहयोग गरिरहेका भए पनि आयुर्वेदको विकासका लागि सहयोग गर्न रुची देखाएका छैनन् ।
नेपालमा स्वास्थ्य क्षेत्रको कुल बजेटको ४० प्रतिसत जति विदेशी दातृ निकायले सहयोग गर्दै आईरहेका छन । आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.बाशुदेब उपाध्यायले आयुर्बेदको विकास र बिस्तारमा विश्व स्वास्थ्य संगठन बाहेक कुनै पनि दातृ निकायले सहयोग नगरेको बताए । सरकारले समेत आयुर्वेदका लागि एकदमै न्यून बजेट विनियोजन गर्ने गरेकाले आवश्यकता अनुसार यो क्षेत्रको विकास र बिस्तार हसन नसकेको डा. उपाध्यायले जानकारी दिए ।
सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका लागि यो आर्थिक वर्षमा ४ करोड ७३ लाख रुपैया बजेट विनियोजन गरेको उनले बताए । आयुर्बेद क्षेत्रमा १ सय ४० जना विज्ञ रहेको बताउदै विभाग मातहतका अस्पतालहरुले गत बर्ष १३ लाख जनतालाई उपचार सेवा प्रदान गरेको डा. उपाध्ययले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब हेटौडा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने
Next article डा. पदमराज पन्तको अध्यक्षतामा नेसोगको नयाँ समिति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web