• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धर्मभक्त प्रत्यारोपण केन्द्रको ११ औं वार्षिकोत्सव सम्पन्न, कमला शर्मालाई उत्कृष्ठ कर्मचारी पुरस्कार

April 24th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धर्मभक्त प्रत्यारोपण केन्द्रको ११ औं वार्षिकोत्सव सम्पन्न, कमला शर्मालाई उत्कृष्ठ कर्मचारी पुरस्कार

हेल्थ टुडे,
काठमाडौं, ११ बैसाख : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो ११ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । मानब अंग प्रत्यारोपण केन्द्रका पूर्वअध्यक्ष डा. शुशीलनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा सोमबार केन्द्रले बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्वमा केन्द्रमा कार्यरत कर्मचारीहरुमध्ये यस बर्ष उत्कृष्ट सेवा गरे बापत वाडमा कार्यरत स्टाफ नर्स कमला शर्मालाई उत्कृष्ठ कर्मचारी पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले एक वर्षमा सम्पन्न गरेका कार्यहरुको विवरण प्रस्तुत गरेका थिए कार्यक्रममा केन्द्रले एक बर्षमा प्रदान गरेका सेवाहरुको विषयमा समिक्षा भएको थियो । कार्यकारी निर्देशक डा. श्रेष्ठले एक वर्षको अवधिमा २ सय ६ जनाको मिर्गौला प्रत्यारोपण गरेको, २७ हजार ८ सय ६७ सेसन हेमोडाइलाइसिस गरेको, २ लाख ३७ हजारको ल्याव टेष्ट गरेको, ५४ हजारले ओपिडि सेवा लिएको १५९ ले क्याथल्याव सेवा लिएको र मस्तिष्क मृत्यूबाट ४ जनाको मिर्गौला प्रत्यारोपण र २ जनाको कलेजो प्रत्यारोपण सेवा लिएको जानकारी दिए ।
विरामीको प्रतिनिधित्व गर्ने मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मृगौला सोकार समाजका अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यर सम्पुर्ण कर्मचरीहरुले विरामीको उपचारमा पु¥याउनु भएको सेवा र सहयोगको उच्च सम्मान गर्नुको साथै केन्द्रको विषयमा विरामी माझ नकारात्मक र भ्रमक समाचार तथा अभिव्यक्ती दिने विरुद्ध आँफुहरु जस्तो सुकै प्रतिकार गर्न प्रतिवद्ध रहेको र केन्द्रले गरेका राम्रा काममा संधै्र समर्थन गर्ने कुरा बताउनु भयो ।
उक्त कार्यक्रममा बोर्डका सदस्य प्रेमप्रकास उप्रेतीले केन्द्रमा कार्यरत सम्र्पुण कर्मचारीरुको मेहनत र परिश्रमकै कारण केन्द्रले प्रगति गरिरहेकोमा जोड दिए । केन्द्रका पुर्व अध्यक्ष डा. प्याकुरेलले आफ्नो पालामा भर्खरै सुरु भएको केन्द्रलाई विकास गरी हालको अवस्थासम्म ल्याउनको लागि आँफु सँधै लागि परेको बताउदै कर्मचारीहरुको इमान्दार प्रयासले सफलता हात परेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त
Next article आईपीपीएफका महानिर्देशक डा. बर्मेजो बैसाख १८ मा नेपाल आउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web