• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईपीपीएफका महानिर्देशक डा. बर्मेजो बैसाख १८ मा नेपाल आउने

April 27th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईपीपीएफका महानिर्देशक डा. बर्मेजो बैसाख १८ मा नेपाल आउने

हेल्थ टुडे,
काठमाडौं, १४ बैसाख : ईन्टरनेशनल प्लाण्ड पेरेन्टहुड फेडरेसन (आईपीपीएफ) का महानिर्देशक डा.अल्भारो बर्मेजो यही बैसाख १८ गते नेपाल आउने भएका छन् । आईपीपीएफ नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आइरहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था हो ।
चार दिने भ्रमणका क्रममा आईपीपीएफ महानिर्देशक डा. बर्मेजोले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने छन् । डा.बर्मेजोले यौन तथा प्रजनन् स्वास्थ्य अवस्था र नीतिका विषयमा प्रधानमन्त्री दाहालका साथै नेपाल सरकारका उच्च अधिकारीसँग छलफल गर्ने आईपीपीएफको सदस्य संस्था नेपाल परिवार निजोजन संघले जनाएको छ । भ्रमणका क्रममा डा. बर्मेजोले गुणस्तरीय प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्व सेवाका साथै प्रजनन् अधिकारको सुनिश्चितताका लागि सरोकारवालासँग छलफल समेत गर्नु हुने छ ।
यौन अल्पसंख्यक समुदायका अगुवा, अपांगता भएका व्यक्ति र एचआईभी संक्रमितका प्रतिनिधिहरुसँग समेत डा. बर्मेजोले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । आईपीपीएफले नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य सेवा र अधिकारका लागि नेपाल परिवार नियोजन सँघ मार्फत आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउदै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धर्मभक्त प्रत्यारोपण केन्द्रको ११ औं वार्षिकोत्सव सम्पन्न, कमला शर्मालाई उत्कृष्ठ कर्मचारी पुरस्कार
Next article सिद्धहस्त न्युरोसर्जन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132208
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web