• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 28th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष प्रा. डा अञ्जनीकुमार झाद्धारा पदवहाली

September 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष प्रा. डा अञ्जनीकुमार झाद्धारा पदवहाली

हेल्थ टुडे,
काठमाडौँ, २६ भदौ : चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा अन्जनी कुमार झाले आज पदबहाली गरेका छन् । आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयम सानो ठिमी भक्तपुर पुगेर पदबहाली गरेका हुन्। गत २१ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको थियो।
पदबहाली लगत्तै डा झाले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने जानकारी दिए। उनले चिकित्सा शिक्षामा गुणस्तरीयता कायम गर्दै यस क्षेत्रको विकासमा लाग्ने बताए।
‘अहिले देखिएका समस्याहरुको समाधान गर्दै यस क्षेत्रको विकासमा लाग्ने छु,’ उनले भने, यस क्षेत्रमा काम गर्न निकै चुनौतीहरु छन्। तर चुनौतीलाई अवसरका रुपमा लिएर समस्याहरु समाधान गर्दै जाने छु।’
आयोग उपाध्यक्षको रुपमा आफ्नो चार वर्षे कार्यकाल पुरा गरी प्राडा श्रीकृष्ण गिरी हिजो मात्रै विदाई भएका थिए । गिरी बाहिरिएको अर्को दिन नै प्राडा झाले उपाध्यक्षको जिम्मेवारी सम्हालेका हुन्
प्राडा झा यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी अध्यक्ष थिए । क्यान्सर रोग विशेषज्ञ रहेका उनी नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत हुन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्ती उद्योगीको प्रभावमा परेर सरकारले कर नबढाएकोमा सरोकारवालाको आपत्ति
Next article स्वास्थ्य मन्त्री बस्नेतद्वारा एच.पी.भी. खोपको डेमोस्ट्रेसन शुभारम्भ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131543
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web