• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 31st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरमा आयो स्तन क्यान्सर परिक्षण गर्ने मेमोग्राफी, स्वास्थ्य मन्त्रीले गरे उदघाटन

January 12th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरमा आयो स्तन क्यान्सर परिक्षण गर्ने मेमोग्राफी, स्वास्थ्य मन्त्रीले गरे उदघाटन


हेल्थ टुडे,

काठमाडौं, २७ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको नयाँ भवनको क्यान्सर विभागमा जडान गरिएको ममोग्राफी सेवाको शुक्रबार उद्घाटन गरेका छन् । मेमोग्राफी स्तन क्यान्सरको परिक्षणका लागि प्रयोग गरिने अत्याधुनिक मेसिन हो । थ्रि डी टेक्नोलोजी भएको उक्त मेमोग्राफी ३ करोड ८३ लाख रुपैयाको लागतमा वीर अस्पतालले किनेको हो । मेमोग्राफी सेवा उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले उपचारका लागि दूरदराजबाट वीर अस्पताल आउने गरेका विरामीलाई उपचार नपाएर फर्केर अन्त जाने अवस्था आउन नदिन विभिन्न सेवासँगै उपकरण पनि थप गर्दै लगिने बताए ।
वीर अस्पताल देशका सरकारी अस्पतालको नेतृत्वकर्ता अस्पताल भएकाले यसले दिने उपचार सेवा सहज र सुलभ हुनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान ( वीर अस्पताल ) न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले मेमोग्राफी सेवा सुरु भएपछि वीर अस्पतालले क्यान्सर उपचारको क्षेत्रमा नयाँ फड्को मार्ने बताए । प्रा. डा.बस्नेतले वीरको सेवा सुधार हुदै गएपछि पछिल्ला दिनमा वीरमा विरामीको संख्या बढेर दैनिक २ हजार पुगेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४५ वर्षपछि बन्न लागेको औषधि ऐनका बिषयमा सरोकारवालासँग विभागको अन्तरक्रिया
Next article वीरका कामचोर कर्मचारीलाई छानीछानी कारवाही गर्ने स्वास्थ्य मन्त्रीको चेतवानी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131546
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web