• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्षयरोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ

April 4th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्षयरोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ

हेल्थ टुडे,
हुम्ला, २१ चैत :स्वास्थ्य संस्थाल क्षय रोगी पत्ता लगाउन गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्क्रेनिङ गरिरहेको पाइएको छ। जिल्लामा क्षयरोगीको संख्या वृद्धि भएको हुन सक्ने देखिएपछि त्यसको स्क्रेनिङ गरिएको हो।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाकी वरिष्ठ अनमी मनमाया ओली शाहीले गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरेर २९६ जना बिरामीको उपचार हुँदा सम्भावित क्षयरोगका बिरामी हुन सक्ने भन्दै स्क्रेनिङ गरिएको बताइन्।
जसमा १८ जना महिला र १७ जना पुरुष बिरामीको स्क्रेनिङ गरिएको छ। ती बिरामीको क्षयरोगको अवस्थाबारे केही दिनमा चिकित्सकले रिपोर्ट सार्वजनिक गरेपछि मात्रै क्षयरोगीबारे केही भन्न सकिन्छ।
यसरी स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोगीको स्क्रेनिङ गरिएका बिरामीमा डाँडाफया स्वास्थ्य चौकी, साता सामुदायिक स्वास्थ्य एकाइ, स्याँडा स्वास्थ्य चौकी, खोल्सी सामुदायिक स्वास्थ्य एकाइ र चौगानफया सामुदायिक स्वास्थ्य एकाइ छन्। यी सबै स्वास्थ्य संस्थामा गरिएको बिरामीको स्वास्थ्य परीक्षणबाट क्षयरोगीको स्क्रेनिङमा परेका छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृतिबारे गृहले मेडिकल काउन्सिलको राग माग्यो
Next article स्वास्थ्य बीमा पूरै फेल भएको छैन, सुधार्न सकिन्छ : डा. लोहनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131610
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web