• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाँकेमा पोलियोविरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिदै

May 16th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाँकेमा  पोलियोविरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिदै

हेल्थ टुडे,
नेपालगन्ज, जेठ ३ : बाँकेमा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरर्गत यही जेठ १३ गतेबाट उक्त अभियान सञ्चालन गर्न लागिएको हो । अभियान जेठ २६ गतेसम्म चल्ने बताइएको छ । खोप अभियान सञ्चालन गर्नुअघि जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी लगायतलाई बिहीबार अभिमुखिकरण गरेको हो ।
अभिमुखिकरणमा कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ आईपिभी खोप सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार २०७३ बैशाखदेखी २०७५ असोजभित्र जन्मेका बालबालिकालाई बालबालिकालाई उक्त खोप दिइनेछ । नेपालमा पछिल्लो समय पोलियो रोग देखा परेको छैन । २०६७ सालमा रौतहट जिल्लामा पोलियो रोग देखा परेको बताइन्छ ।
अभिमुखिकरणमा डब्लु.एच.ओ.मा कार्यरत सरला न्यौपाने, युनिसेफका शिव सुवेदी र प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रका हरि आचार्यले पनि प्रस्तुतीकरण गरेका थिए ।
अभियानमार्फत बाँकेमा २८ हजार २ सय ५१ जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख, वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेशमा २ लाख ५३ हजार ७९ जनालाई खोप दिने लक्ष्य राखिएको छ । यस्तै नेपालभर १४ लाख ६२ हजार ७ सय १२ जनालाई खोप दिइ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गेटाको दशरथचन्द मेडिकल विश्वविद्यालयमा ३०० बेडको अस्पताल यसै वर्ष सञ्चालन गरिने
Next article कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले २२ औँ अनसन तोडे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132517
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web