• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णालीमा ब्लड बैंक स्थापना गर्न अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सवा करोड सहयोग

June 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णालीमा ब्लड बैंक स्थापना गर्न अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सवा करोड सहयोग

हेल्थ टुडे,
काठमाडौं, २८ जेठ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ब्लड बैंक स्थापना गर्न अमेरिका नेपाल मेडिकल फाउण्डेसनले रु. एक करोड २३ लाख सहयोग गरेको छ । फाउण्डेसनको २८ औं सभामा प्रमुख वक्ताको रुपमा आमान्त्रण गरिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई उक्त सहयोग रकम प्रदान गरिएको हो । अमेरिकाको सिकागो सहरमा आयोजना गरिएको तिन दिवसिय सभामा डा.रावलले दुर्गमको स्वास्थ्य सेवाका चुनौति र संभावनाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र फाउण्डेसनबिच भविश्यमा हुन सक्ने सहकार्यका बिषयमा पनि छलफल भएको डा. रावलले जानकारी दिएका छन् । फाउण्डेसनको सभामा भाग लिन चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) का उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशी लगायत नेपाली चिकित्सकहरु समेत सहभागी भएका छन् । फाउण्डेसनले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग र सहकार्य गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री यादवद्वारा नारायणी अस्पतालको अनुगमन, सेवा सुधार्न निर्देशन
Next article बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा उमेशजंग रायमाझी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web