• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा जिम्मेवारी हेरफेर : सुचना केन्द्रका डा. केसी मन्त्रालय सरुवा

November 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा  जिम्मेवारी हेरफेर :  सुचना केन्द्रका डा. केसी मन्त्रालय सरुवा

हेल्थ टुडे,
काठमाडौं, २५ कात्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १० औं तहका केही चिकित्सक र कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको जिम्मेवारी हेरफेर गरेका हुन ।
मन्त्री पौडेलको सचिवालय श्रोतका अनुसार कैलालीको गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी सेती प्रादेशिक अस्पतालमा कार्यरत डा.अशोक श्रीपाइलीलाई दिइएको छ । गेटाका निर्देशक डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ । त्यसैगरि केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा. अनुप बास्तोलालाई मन्त्रालय सरुवा गरिएको छ । उनलाई छिट्टै विशेष जिम्मेवारी दिने तयारी मन्त्रालयले गरेको छ ।
टेकुस्थित स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका सूचना अधिकारी डा. भक्त केसीलाई मन्त्रालयको समन्वय महाशाखामा सरुवा गरिएको छ । डा केसीको स्थानमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा.प्रदीप केसीलाई वैद्यखानामै केन्द्रित गर्ने निर्णय गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी बच्ने ग्यास्ट्रोएन्टेराइटिसबाट ?
Next article आयुर्वेद विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा.श्यामबाबु यादवलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131675
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web