• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मंसिर २९ र ३० गते राजधानीमा द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने

December 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मंसिर २९ र ३० गते राजधानीमा द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने

हेल्थ टुडे,
काठमाडौं, २५ मंसिर : यही मंसिर २९ र ३० गते राजधानीमा द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाइटीहरुको संयुक्त आयोजनामा उक्त सम्मेलन आयोजना हुन लागेको हो । विकाशोन्मुख देशहरुमा अंगदान प्रर्वद्वन गर्नु भन्ने नाराका साथ आयोजना हुने उक्त सम्मेलनमा अमेरिका, भारत, जापान, भारत, बेलायत, नेदरल्याण्ड गरि १९ जना विज्ञहरुले २६ वटा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
सम्मेलनका विषयमा जानकारी दिन मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक कमिटि नेपाल प्रत्यारोपण समुदायका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले सम्मेलनमा विभिन्न देशका प्रत्यारोपण विज्ञहरु एकै थलोमा बसेर अनुभव आदान प्रदान गर्ने देखि प्रत्यारोपणको विकासका लागि मन्थन गर्ने भएकाले यसको ठूलो महत्व रहेको बताए । सम्मेलनको बैज्ञानिक समितिका अध्यक्ष डा. ऋषिकुमार काफ्लेले अंग प्रत्यारोपणको क्षेत्रमा काम गर्ने दुई वटा सोसाइटी मिलेर संयुक्त रुपमा सम्मेलन आयोजना गर्न लागिएकोले यसले सकारात्मक सन्देश दिने र सम्मेलन उपलब्धिमूलक हुनेमा जोड दिए ।
आयोजक समितिकी सचिव डा. कल्पना श्रेष्ठले यस किसिमका सम्मेलनबाट प्रत्यारोपणका क्षेत्रमा हामीले गरेका उपलब्धिहरुलाई विदेशसम्म पुर्याउने र विदेशमा भइरहेका प्रविधिका विषयमा हामीले धेरै कुरा सिक्ने मौका मिल्ने बताइन । नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलमा आयोजना हुने सम्मेलनमा करिव ३०० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. रिजाललाई
Next article व्यक्तिलाई पुरानो बस्ती फर्काउन सक्ने किसिमको जनसंख्या नीति बन्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web