• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

९ बुदें घोषणापत्र जारी गर्दै सकियो एनएमए चौथो हेल्थ समिट

December 14th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
९ बुदें घोषणापत्र जारी गर्दै सकियो एनएमए चौथो हेल्थ समिट

हेल्थ टुडे,
काठमाडौं, २९ मंसिर : ९ बुदें घोषणापत्र जारी गर्दै नेपाल चिकित्सक संघ (एनएमए) को आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको चौथो हेल्थ समिट शनिबार सम्पन्न भएको छ । उक्त ९ बुदे घोषणा पत्रललाई आयोजक नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेललाई हस्तान्तरण गरेका छन् ।
सम्मेलन समापनको अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पोखरेलले सम्मेलनका क्रममा उठेका विषयलाई मन्त्रालयले उच्च महत्व दिएर कार्यन्वयनमा लैजाने बताए । सम्मेलनमा स्वास्थ्यका विषयमा विज्ञहरुले महत्वपूर्ण सल्लाह र सुझाव दिएको बताउदै सचिव पोखरेलले यस प्रकारका सम्मेलन मन्त्रालयका लागि मार्गदर्शक हुने गरेकोमा जोड दिए । बैज्ञानिक समितिका अध्यक्ष प्रा. डा.रमेशकान्त अधिकारीले स्वास्थ्यका विभिन्न आयामका विषय समावेश गरेर ७ वटा प्यानल बनाएर गरिएको छलफल निकै फलादयी भएको बताए ।
आयोजक नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की र महासचिव डा. सञ्जिव तिवारीले विगत चार वर्षदेखि आयोजना हुदै आइरहेको समिटले नेपालको स्वास्थ्य सुधारका लागि विभिन्न सुझाव दिएको बताउदै यी सुझावहरुलाई स्वास्थ्य मन्त्रालयले लागु गर्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भव्यताका साथ सम्पन्न भयो द हिमालयन अन्तर्राराष्ट्रिय प्रत्यारोपण सम्मेलन
Next article एनएमए चौथो राष्टिय स्वास्थ्य शिखर सम्मेलन राजधानीमा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134095
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web