• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा रौतहटका १० निजी अस्पताल बन्द गर्न निर्देशन

March 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा रौतहटका १० निजी अस्पताल बन्द गर्न निर्देशन


हेल्थ टुडे,

वीरगञ्ज, २३ फागुन : मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले रौतहटको गरुडा नगरपालिकामा रहेको दसवटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
बिहीबार मुख्यमन्त्री सिंहसहितको टोलीले गरुडामा रहेका अस्पतालहरूको अनुगमन गरेको थियो ।अनुगमनको क्रममा ती अस्पतालहरू विधिसम्मत ढङ्गले सञ्चालन नभएकोले बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए । ‘रौतहटको गरुडा नगरपालिकाका १० वटा निजी अस्पतालको अनुगमन गरेँ । ती जम्मै अस्पताल विधिसम्मत ढङ्गले सञ्चालन भएका देखिएनन्, ‘ उनले भने, त्यसैले ती अस्पताललाई बन्द गर्न निर्देशन दिएको छु ।’
गरुडा नगरपालिका–५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, वडा नम्बर(४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप अस्पताललाई बन्द गर्न निर्देशन दिइएको हो ।
मापदण्ड पुरा गरेपछि मात्र अस्पताल सञ्चालन गर्न भन्दै नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई पत्र थमाइएको थियो । मुख्यमन्त्री सिंहले यस अघि चन्द्रनिगाहपुर स्थित अनुगमनको क्रममा १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेमोफिलियाको बिरामीले नि: शुल्क औषधि प्राप्त गर्न सकेका छैनन् : सांसद प्रतिमा गौतम
Next article गोकर्णेश्वरका क्यान्सर विरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता छिट्टै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web