• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्याम्सको पाँचौँ दीक्षान्तमा दीक्षित समारोह सम्पन्न

March 24th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्याम्सको पाँचौँ दीक्षान्तमा दीक्षित समारोह सम्पन्न


हृल्थ टुडे,

काठमाडौ, ११ चैत : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौ दीक्षान्त समारोह सम्पन्न भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा समारोह सम्पन्न भएको हो । समारोहमा २०८० असार÷साउन देखि २०८१ वैशाख÷जेठ सम्ममा उत्तीर्ण स्नातकोत्तर र स्नातक तहका विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका प्रमुख दुई अस्पताल वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरसहित सम्बन्धन प्राप्त विभिन्न अस्पतालका विद्यार्थीहरू दीक्षित भएका हुन् ।
स्नातकोत्तरतर्फ डीएम, एमडी, एमएस, एमडीएस, एमएन, एमएसी एमआइटीका विद्यार्थी दीक्षित भएका हुन् । त्यस्तै स्नातकतर्फ बीएनएस (क्रिटिकल केयर नर्सिङ), बीएमएस (मिडवाइफेरी साइन्सेस), बीएस्सी एमआईटी र ब्याचलर अफ अप्टोमेट्री एन्ड भिजन साइन्सका विद्यार्थी दीक्षित भएका हुन् ।
उत्तीर्ण विद्यार्थीहरूलाई सहकुलपतिसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले विद्यार्थीहरूलाई प्रतिज्ञा गराउनुभएको थियो । कार्यक्रममा न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत, रेक्टर डा. लाृेचन कार्की, रजिस्टार डा. ज्ञानेन्द्र शाह लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं : सन्दर्भ-बिश्व क्षयरोग दिवस २०२५
Next article जडीबुटी उत्पादन कम्पनीमा राजावादीले गरे आगजनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132837
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web