• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे,अरु पदमा को–को निर्वाचित भए ? (मतसहित)

November 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे,अरु पदमा को–को निर्वाचित भए ? (मतसहित)

हेल्थ टुडे,
काठमाडौ,२५ कात्तिकः आफ्ना प्रतिस्पर्धी ओम उपाध्यायलाई ११४ मत अन्तरले हराउँदै नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे विजयी भएका छन् ।अध्यक्ष पदमा घिमिरेले ३३१ मत पाए भने उपाध्यायले २१७ मत पाए । घिमिरेले संघमा लगातार तीन कार्यकाल अध्यक्ष बनेका छन् । यसअघि उनी दुई पटक संघको अध्यक्ष भईसकेका छन् ।
यस्तै, यस्तै,बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह २६२ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी दीपक मुडभरीले १६७ मत र अर्का प्रतिस्पर्धी भवानी शर्माले ९९ मत ल्याए । खुल्ला उपाध्यक्षमा रमिला चौलागाईँ ३३१ मतका साथ विजयी भईन् । उनको प्रतिस्पर्धी निराकुमारी निरौँलाले १८१ मत प्राप्त गरिन् । यस्तै, उपाध्यक्ष सरकारी तर्फ किरण ओली २८८ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी राज नारायण मण्डलले २०७ मत पाए ।

उपाध्यक्ष निजी तर्फ साहिला गिरीले २३२ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिस्पर्धी महेन्द्र थापाले १५४ मत र केदार रिजालले १०५ मत पाए । महासचिवमा दीपक भट्टले ३१९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी शंकर कंडेलले २२० मत ल्याए । यस्तै, कोषाध्यक्षमा सुरेश पासवानले जित हासिल गरेका छन्। पासवानले प्रतिस्पर्धामा राजकुमार तिवारीलाई पराजित गरेका हुन् ।
स‌ंघको निर्वाचनमा ५७२ मत खसेको थियो । आईतबार बिहान ८ बजेबाट सुरु भएको मतदान १२ बजे सकिएको थियो । मतगणना भने २ बजेपछि सुरु भएको थियो। देशभरबाट आएका करिब ७७१ मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ॐ चावहिल डेन्टल हस्पिटल र जर्मन नेपाल सहयोग संघबिच सम्झौता
Next article अबैध शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई फेरी १५ दिने अल्टिमेटम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132555
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web