• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डेन्टल एसोसिएसनको २० औं राष्ट्रिय सम्मेलन शुक्रबार र शनिवार रुपन्देहीमा

November 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डेन्टल एसोसिएसनको २० औं राष्ट्रिय सम्मेलन शुक्रबार र शनिवार रुपन्देहीमा

हेल्थ टुडे,
रुपन्देही,२७ कात्तिकः नेपाल डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा आगामी शुक्रबार र शनिवार (२९ र ३० गते) हुँदैछ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
भैरहवास्थित होटल रेडशन र कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा दुई दिन सम्मेलन हुने आयोजक संस्थाका अध्यक्ष प्रा.डा. हेमन्त कुमार हलुवाईले जानकारी दिए । सम्मेलनमा नेपाल र नेपाल बाहिरबाट गरी ३ सय दन्त चिकित्सकको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यतालिका रहेको छ। दन्त चिकित्सकहरुबीच विचार विमर्श, अनुभव आदानप्रदान, नयाँ–नयाँ अत्याधुनिक प्रविधिको प्रयोग प्रदर्शन एवं अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धि ज्ञान र सीपलाई अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।
सम्मेलनमा ६४ वटा कार्यपत्र प्रस्तुत हुनेछन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अबैध शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई फेरी १५ दिने अल्टिमेटम
Next article कलेजो प्रत्यारोपण सम्बन्धि जनचेतना जगाउन मंसिर ७ गते मिनीम्याराथन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web