• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना जितेर टेकु अस्पतालबाट २७ दिनपछि डिस्चार्ज भइन् प्रसिद्धि

April 18th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना जितेर टेकु अस्पतालबाट २७ दिनपछि डिस्चार्ज भइन् प्रसिद्धि

हेल्थ टुडे,
काठमाडौं, ६ बैसाख : कोरोना भाइरस पोजेटिभ देखिए पछि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा बिगत २७ दिनदेखि उपचार गराइरहेकी १९ बर्षिय प्रसिद्धि श्रेष्ठ पूर्ण निको भएर आज डिस्चार्ज भएकी छन् ।
फ्रान्सबाट आएकी प्रसिद्धि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट कोरोना जितेर आज घर गएकी छन ।
उनी फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी थिइन । नेपाल फर्केपछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो । टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले प्रिलाष्ट परिक्षणमा दुई पटक कोभिड – १९ नेगिटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको बताए ।
‘डिस्चार्ज गर्नु अघि दुई पटक परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आउनुपर्छ । पहिला र दोश्रो दुबै परिक्षण नेगिटिभ आएको थियो । त्यसैले डिस्चार्ज गरिएको हो । ’ उनले भने । नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगेको छ ।
यी मध्ये एक जना पहिले नै निको भएर घर फर्किसकेका छन भने प्रसिद्धि कोरोना जित्ने दोश्रो व्यक्ति हुन । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बागलुङकी ६५ वर्षीय महिलाले पनि जितिन कोराना, आजै अस्पतालबाट डिस्चार्ज
Next article नेपालमा संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जनामा कोरोना पुष्टि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web